२०८२ फाल्गुन ४
February 16, 2026, Monday

नेपाललाई २ वर्षभित्र दूध र तरकारीमा आत्मनिर्भर बनाइने

नेपाललाई २ वर्षभित्र दूध र तरकारीमा आत्मनिर्भर बनाइने

१५ जेष्ठ २०७८, कोशीपारी अनलाइन /काभ्रे –  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २ वर्षभित्र देशलाई दूध र तरकारीमा आत्मनिर्भर बनाइने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले दूधको खपत बढाउन धुलो दूध उद्योग स्थापनामा अनुदान दिइने बताए ।

तरकारी बजार व्यवस्थापनका लागि समेत बजेट विनियोजन गरिएको उनले बताए ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP