१२ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ सिन्धुपाल्चोक – सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर९सिनियर, असिस्टेन्टदेखि अफिसरसम्म०का लागि केही, रिलेशनसिप अफिसरका लागि केही, सिएका लागि केही, एचआर अफिसरका लागि केही , स्ट्रेजी एण्ड इन्स्च्यिुटल डेभलपमेन्टका लागि केही, लिगेल असिस्टेन्टका लागि केही र जुनियर असिस्टेन्टका लागी केही संख्यामा कर्मचारीको माग गरेको हो ।
बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाउको छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...