२०८२ मंसिर १९
December 5, 2025, Friday

कोरोना संक्रमणबाट इन्द्रावती -२ जाैडाहाकी महिलाको मृत्युु

कोरोना संक्रमणबाट   इन्द्रावती -२ जाैडाहाकी महिलाको मृत्युु

११ जेष्ठ २०७८, निर्मला तामाङ कोशीपारी अनलाइन संवाददाता/ सिन्धुपाल्चोक, जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर २ की एक महिलाकाे काेराेना संक्रमणका कारण मृत्युु भएको छ ।  जाैडाहा निवासी ३६ वर्षकी महिलाकाे एन्टिजेन मार्फत काेराेना परीक्षण गर्दा  पाेजेटिभ आएको थियोे  । उनलाई जेठ ९ गते चाैतारा अस्पतालमा ल्याइएको थियाे । उनको आज बिहान ७.१५ बजे मृत्युु भएको छ ।

Related News

सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्  : मन्त्री गुप्ता
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन् : मन्त्री गुप्ता
  • २०७८ जेष्ठ ११

कोशीपारी अनलाइन मंसिर १९, काठमाण्डौं युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको...

राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग
राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग
  • २०७८ जेष्ठ ११

कोशीपारी अनलाइन मंसिर १९, काठमाण्डौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा...

मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
  • २०७८ जेष्ठ ११

कोशीपारी अनलाइन संवाददाता मंसिर १८, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई समृद्ध राज्यका रूपमा बदल्नु हो भने योग्य...

TOP