१० जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं– गत २४ घण्टामा ७४२५ जना कोभिड १९ संक्रमित भएका छन् । २० हजार ४ सय ५३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ७४२५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७१३५ जना संक्रमणुमक्त भएका छन् । गत २४ घण्टामा १ सय ८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...