२०८२ फाल्गुन १
February 13, 2026, Friday

काेराेना रोकथाम तथा उपचारको नाममा जथाभावी पैसा नउठाउन जि.प्र.का.सिन्धुपाल्चोकको निर्देशन

काेराेना रोकथाम तथा उपचारको नाममा जथाभावी पैसा नउठाउन जि.प्र.का.सिन्धुपाल्चोकको निर्देशन

९ जेष्ठ २०७८, निर्मला तामाङ, कोशीपारी अनलाइन संवाददाता /चाैतारा – जिल्ला प्रशासन कार्यालयले सिन्धुपाल्चोकले काेराेेना राेकथाम र नियन्त्रणका लागि जथाभावी पैसा नउठाउन निर्देशन दिएको छ । गत शुुक्रबार बसेकाे जिल्ला काेभिड -१९ विपद व्यवस्थापन केन्द्रकाे बैठकले जिल्लामा जथाभावी काेराेना उपचार र नियन्त्रणका लागि भन्दै रकम नउठाउन निर्देशन दिएको हाे । यदि कसैलेे काेभिडका लागि स्वेच्छिक रुपमा चन्दा दिन चाहेमा नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न पनि अनुराेध गरेको छ । जिल्लामा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकलगायत संस्थाले काेराेना राेकथाम र नियन्त्रणका लागि भन्दै पैसा उठाएका थिए ।

Related News

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं फागुन महिनाको पहिलो कारोवार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी...

प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० पूर्वसहकर्मीहरुको रोचक प्रतिस्पर्धा
प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० पूर्वसहकर्मीहरुको रोचक प्रतिस्पर्धा
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं सुर्खेत । आसन्न प्रतिनिधी सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरु चुनावी प्रतिस्पर्धामा छन् । प्रमूख...

ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने
ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी नगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड...

TOP