२९ बैशाख २०७८, निर्मला तामाङ कोशीपारी अनलाइन संवाददाता / सिन्धुपाल्चोक चौतारा । सिन्धुपाल्चोकमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
चौतारा साँगाचोकगढी ७ कल्लेरीका ७० वर्षीय पुरुषको मंगलबार राति जिल्ला अस्पताल चौतारामा निधन भएको हो । यो सँगैं जिल्लामा मर्नेको संख्या ६ पुगेको छ ।
उनी सोमबार अस्पताल आएका थिए । सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा उनमा कोरोना पोजेटिभ पाइएको हो । उनको शवलाई नेपाली सेनाको गाेरख बक्स गणले व्यवस्थापन गर्दै छ ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...