२०८३ बैशाख ८
April 21, 2026, Tuesday

सहकारीको सम्पूर्ण सेवा स्थिति सहज नभएसम्मको लागि स्थगन गर्न सरकारकाे अपिल

सहकारीको सम्पूर्ण सेवा    स्थिति सहज नभएसम्मको लागि  स्थगन गर्न सरकारकाे अपिल

२९ बैशाख २०७८, कोशीपारी अनलाइन /काठमाडौं – सहकारी विभागले कोभिड–१९ को तीब्र संक्रमणका कारण सहज परिस्थिति निर्माण भएकाले सबै सहकारी संस्थाहरुलाई आफ्ना सेवा केही समयको लागि स्थगित गर्न अपिल गरेको छ ।

विभागका उपरजिष्ट्रार सुरेन्द्र राज पौडेलद्वारा ‘सेवा प्रवाह सम्बन्धमा’ सबै सहकारी संघ ताथ संस्थाहरुका नाममा आज प्रेषित सूचनामा मुलुकभर क्रियाशील सहकारीका संघ तथा संस्थाहरुले अत्यन्त जरुरी र अत्यावश्यक कार्य भए अन्त्यन्त कम जनशक्तिबाट क्रियाकलाप सञ्चालन गर्न भनिएको छ ।

कोरोना भाइरसको दोश्रो लहर अन्यन्त संक्रामक भएकाले त्यसको नियन्त्रण गर्न र जनधनको थप क्षति हुन नदिन सरकारले मुलुकका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरेकाले सहज अवस्था नभएसम्म काम कारवाही स्थगन गर्न भनिएको विज्ञप्तिमा जनाइएको छ ।

यस जटिल परिस्थितिम स्वास्थ्य पूर्वाधारहरुको व्यवस्थापनमा राज्यसंयन्त्रलाई आवश्यक सहयोग र समन्वय गर्न समेत सूचनामा अपिल गरिएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP