२०८२ मंसिर २४
December 10, 2025, Wednesday

सूचना तथा प्रशारण विभागको कर्मचारीमा कोरोना लागेपछि रोक्यो प्रेस प्रतिनिधि परिचय पत्र वितरण

सूचना तथा प्रशारण विभागको कर्मचारीमा कोरोना लागेपछि रोक्यो प्रेस प्रतिनिधि परिचय पत्र वितरण

१९ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता/ काठमाडौ सूचना तथा प्रशारण विभागले कर्मचारीमा कोरोना देखिएपछि प्रेस प्रतिनिधि परिचय पत्र नयाँ जारी तथा नवीकरणका काम रोकेको छ।आजदेखि विभागले अनिश्चितकालका लागि सेवा स्थगित गरेको शाखा अधिकृत बसन्तबहादुर खत्रीले बताए।

पत्रकारहरूको प्रेस प्रतिनिधि प्रमाण पत्र जारी/नवीकरण, अनलाइन सञ्चार माध्यम नयाँ/पुन:दर्ता तथा नवीकरणका कामका साथै प्रशारण तर्फका सम्पूर्ण सेवा प्रवाहका काम रोकिएका छन्। सिसिएमसीले निषेधाज्ञाका बेला पत्रकारले सूचना विभागको कार्ड देखाउनुपर्ने भनेका बेला विभागले कार्ड नयाँ बनाउने तथा नवीकरणका काम रोकेको छ।

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०७८ बैशाख १९

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७८ बैशाख १९

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०७८ बैशाख १९

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP