१७ बैशाख २०७८, काठमाडौं/ कोशीपारी अनलाइन काेरानाबाट आज एकै दिन ४९ सय बढी संक्रमित भएका छन् । आजको सरकारी तथ्यांक हेर्दा नेपालमा २० देखि २९ बर्ष उमेरका बढी संक्रमित पाईएको छ । आज सो समूहका १२६७ जना संक्रमित भए काे तथ्यांकले देखाएकाे छ ।
यस्तै ९ बर्ष सम्मका ८९ र १० देखि १९ बर्षका २२५, ३० देखि ३९ वर्ष सम्मका १२६०, ४० देखि ४९ बर्षका ८७४ , ५० देखि ५९ वर्ष भित्रका ५५२ जनामा संक्रमण पुष्टि भएको हो । ६० देखि ६९ वर्षका २९० जना, ७० देखि ७९ वर्षका ११६ जना, ८० देखि ८९ वर्षका ४० जना, ९० देखि १०० वर्षका ३ र अन्य ४५ जना गरि ४९२८ जनामा संक्रमण पुष्टि भएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...