२०८२ फाल्गुन ४
February 16, 2026, Monday

कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क फुडमा मिल्नेछ १०% सम्मको छुट

कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क फुडमा मिल्नेछ १०% सम्मको छुट

कोशीपारी अनलाईन/ काठमाण्डौ

काठमाडौं । कुमारी बैंक लिमिटेड र जावलाखेल स्थित ल्यान्डमार्क फुड बीच बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता पछि बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरुले सो रेस्टुरेन्टको विभिन्न सेवाहरुमा १०% सम्मको आकर्षक छुट पाउने छन् । सो सम्झौता पत्रमा कुमारी बैंक मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा ल्यान्डमार्कले फुडका संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरे । 

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ बैशाख ७

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ बैशाख ७

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ बैशाख ७

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP