२०८२ फाल्गुन ४
February 16, 2026, Monday

काभ्रे जिल्ला युवा संघ गठन , प्रताम लामाको अध्यक्षतामा ५५ सदस्यीय समिति

बनेपा–काभ्रे, नेकपा (एमाले)को भातृसंगठन युवा संघ, नेपाल काभ्रेपलाञ्चोकको भेलाले प्रताप लामाको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । बनेपामा सम्पन्न विशेष भेलाले संघको जिल्ला कमिटी सार्वजनिक गरेको हो । युवा संघ नेपालको विधान अनुसार कमिटीलाई समावेशी बनाइएको संघका केन्द्रीय सचिव भेषराज शाहले बताएका छन् ।
भेलाले उपाध्यक्षमा सिवराम दाहाल–पाँचखाल, सचिवमा जयराम के.सी–पनौती, कोषाध्यक्षमा मनोज थापा–बनेपा, सह–सचिवमा पुजन सापकोटा–मण्डनदेउपुर, महिला विभाग प्रमुखमा मन्जु थापा–बनेपा, सदस्यहरुमा गुप्त तामाङ बेथानचोक, जलजला श्रेष्ठ पाँचखाल, मन्दिरा तिमल्सिना पाँचखाल, ईन्दिरा के.सी.बनेपा, सजल हुमागाई पनौती, सन्तोष राउत पनौती, सुनिल घर्तिमगर बनेपा, विक्रम श्रेष्ठ पनौती, प्रज्वल बजगाई पनौती, सुधिर खड्का पनौती, भरत पोखरेल धुलिखेल, प्रल्हाद न्यौपाने धुलिखेल, आदर्श न्यौपाने धुलिखेल, श्याम वि.क. धुलिखेल, संगीता भारती थापा पनौती, कमला श्रेष्ठ पनौती, गुरुराज बञ्जारा पनौती, आषिक तामाङ पनौती, राजाराम सापकोटा पनौती, सुदन गौतम पाँचाखाल, मंगल तामाङ पाँचखाल, पार्वती लामा नमोबुद्ध, विक्रम तामाङ नमोबुद्ध, पेमाछिरिङ लामा नमोबुद्ध, विश्व लामा नमोबुद्ध, सुरेश वाईबा मण्डनदेउपुर, मनोज गौतम मण्डनदेउपुर, हरि तिमल्सिना मण्डनदेउपुर, प्रताप तामाङभुम्लु, दिलिप श्रेष्ठ भुम्लु, सुवास कुँवर भुम्लु, उपेन्द्र महत भुम्लु, राजु लामा भुम्लु, आषिश गौतम चौँरीदेउराली, न्तोष गौतम चौँरीदेउराली, रुपक तामाङ तेमाल रामचन्द्र खरेल तेमाल, बुद्ध लामा तेमाल, सुवास शाह रोशी, सुनिल तामाङ रोशी, प्रेमलाल तामाङ रोशी, मिलन आले महाभारत, निरबहादुर जिम्बा महाभारत, पूर्णबहादुर लामा महाभारत, प्रकाश दर्लामी महाभारत, होमबहादुर तुम्सिङ महाभारत, लक्ष्मी प्रधान खानीखोला, रमेश बुढाथोकी रहेका छन् ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७७ चैत्र १८

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७७ चैत्र १८

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७७ चैत्र १८

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP