२०८२ मंसिर १९
December 5, 2025, Friday

चौरीदेउराली गाउँपालिकाको १६ गाउँ सभा हुँदै

चौरीदेउराली गाउँपालिकाको १६ गाउँ सभा हुँदै

कोशीपारी, काभ्रे

चौरीदेउराली गाउँपालिकाको १६ औ गाउँसभा यहि आउदो असार १६ गते मंगलबार गाउँ सभाको सभाहल ढाड खर्क भञ्ज्याङ्मा बिहान ११ बस्ने भएको छ ।

गत ५ गते गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महानदास लामा द्वारा जारी गरिएको सूचना अनुसार १६ औ गाउँ सभामा विषयगत समितिका प्रतिवेदन, आर्थिक बर्ष २०८२/०८३ को वार्षिक बजेट निति तथा कार्यक्रम, आर्थिक विधेयक-२०८२, विनियोजन विधेयक-२०८२ लगायत अन्य विविध एजेन्डामा केन्द्रित रहने बुझिएको छ ।

Related News

चौरीदेउराली गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण शिविर काठमाडौंमा सुरु  : सेवाग्राहीको उत्साहपूर्ण सहभागिता
चौरीदेउराली गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण शिविर काठमाडौंमा सुरु : सेवाग्राहीको उत्साहपूर्ण सहभागिता
  • २०८२ असार ७

भदौ २ काठमाडौं|   काभ्रेपलान्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिकाले काठमाडौंमा सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण शिविरको पहिलो दिनमै सेवाग्राहीहरूको उत्साहपूर्ण...

चौंरीदेउराली गाउँपालिकाद्वारा किसानलाई कृषि सामाग्री वितरण
चौंरीदेउराली गाउँपालिकाद्वारा किसानलाई कृषि सामाग्री वितरण
  • २०८२ असार ७

 चौरीदेउराली|  काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौंलागाईंले स्थानीय किसानहरुलाई कृषि सामाग्री वितरण गरेका छन् । हिजो आइतबार गाउँपालिकाको कार्यालय...

शैलुङ्गेश्वोरी सकोसद्वारा जनचेतना अभियान सहित स्वास्थ्य सामाग्री वितरण
शैलुङ्गेश्वोरी सकोसद्वारा जनचेतना अभियान सहित स्वास्थ्य सामाग्री वितरण
  • २०८२ असार ७

२८ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ कोशीपारी काभ्रे : शैलुङ्गेश्वोरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जिल्लाको चौरीदेउराली गाउँपालिका वडा...

TOP