२०८२ फाल्गुन २५
March 9, 2026, Monday

बारामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दश जना घाईते

बारामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दश जना घाईते

कोशीपारी अनलाइन संवाददाता
असोज २५, काठमाण्डौं

सर्लाही । बारामा छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
जिल्लाको सिम्रौनगढ नगरपालिका – ५ की ६५ वर्षीया शरदा देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
उनका अनुसार नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको माटोको ढिस्को खन्ने क्रममा बिहान उनीहरु पुरिएका हुन्। घटनामा अन्य १० जना सामान्य घाइते भएका छन् भने गम्भीर घाइतेहरूको नाम खुल्न बाँकी छ।
सबै घाइतेलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयामा भर्ना गरिएको प्रहरीले जनाएको छ। घटनापछि सशस्त्र प्रहरी र जनपथ प्रहरीले तत्काल उद्धारकार्य सञ्चालन गरी घाइतेहरूलाई अस्पताल पुर्‍याएका थिए।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ आश्विन २५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ आश्विन २५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ आश्विन २५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP