कोशीपारी अनलाइन संवाददाता
भदौ ३०, काठमाण्डौं
नवनियुक्त अर्थ मन्त्री डा. रामेश्वर खनालले पूर्व तयारी नभएका र टुक्रे योजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् ।
युवाका माग पुरा गर्नु पहिलो प्रथामिकता भएको खनालले बताएका छन् । उनले भने “पहिलो प्रथामिकता भनेको युवाको माग पुरा गर्नु हो ।”
छिट्टै निर्वाचन गर्नुपर्ने हुँदा खर्च कटौती गर्ने निर्णय गरिएको अर्थ मन्त्री खनालले बताएका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...