कोशीपारी अनलाइन संवाददाता
भदौ २७,काठमाण्डौं
शुक्रबार राति पौने १० बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नब नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ ग्रहण गराएका हुन्।
शसपथ ग्रहणपछि राष्ट्रपति पौडेलले कार्कीलाई बधाइ समेत दिएका छन् । उनले भने ‘तपाईंलाई धेरै धेरै बधाइ, तपाईं सफल हुनुस्। देश सफल होस्। जनता बचून्,’
राष्ट्रपति पौडेलले कार्कीलाई शुक्रबारै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् भने उनलाई ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी प्रधानमन्त्री नियुक्त गरेका हुन्।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...