कोशीपारी अनलाइन संवाददाता
भदौ १८, काठमाण्डौं
नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद सुहाङ नेम्वाङले सवारीसाधनर्मा रोक्न माग गरेका छन् ।
उनले प्रतिनिधि सभाको बैठकमा बुधबारे बोल्द इम्बोस्ड नम्बर प्लेट जडान कार्य जनतासँग प्रत्यक्ष जोडिएको गम्भीर विषय रहेको बताए ।
‘यहाँ जनताको तहबाट प्रश्नहरू उठेका छन्, इम्बोस्ड नम्बर प्लेटको उद्देश्य के हो ? के हामी सँग पर्याप्त प्रविधि, सेवा केन्द्र र जनशक्ति छन् ?,’ उनले भने, ‘जब हजारौँ नागरिकले वर्षौँ कुर्दा पनि लाइसेन्स पाएका छैनन्, कर तिर्न दिनभर लाइन बस्नुपरेको छ । यस्तो अवस्थामा एम्बोस्ड नम्बर प्लेट किन अनिवार्य गरिँदैछ ?
जनताले भाषा र भावनासँग जोडेर पनि इम्बोस्ट नम्बर प्लेटमाथि प्रश्न उठाएको भन्दै त्यो गहिरो भावनालाई वेवास्ता गरिन नहुने बताए ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...