२०८२ फाल्गुन ४
February 16, 2026, Monday

मनोहराको सुकुम्बासी बस्तीमा महानगरको डोजर, स्थानीयसँग झडप

मनोहराको सुकुम्बासी बस्तीमा महानगरको डोजर, स्थानीयसँग झडप

काठमाडौँ । काठमाडौँको मनोहरा क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने क्रममा डोजर चलाउँदा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि आक्रोशमा आएका स्थानीय विरोधमा उत्रिएका थिए । त्यहीक्रममा सुकुमबासी र नगरप्रहरीबीच झडप भएको हो ।  स्थानीयले ढुंगामुढा गरेपछि केही नगर प्रहरी घाइते भएका छन्।

भक्तपुर र काठमाडौंको सिमानामा पर्ने सुकुम्बासी बस्ती हटाउन यसअघि महानगरले ३५ दिने सूचना जारी गरेको थियो ।हालसम्म २०–२५ घर टहरा हटाइसकिएको र अवस्था अझै तनावग्रस्त रहेकाले थप सुरक्षा बल खटाइएको छ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०८२ श्रावण ३०

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०८२ श्रावण ३०

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०८२ श्रावण ३०

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP