२०८२ फाल्गुन ४
February 16, 2026, Monday

गाईजात्रामा यौनिक तथा अल्पसंख्यकको ‘प्राइड परेड

गाईजात्रामा यौनिक तथा अल्पसंख्यकको ‘प्राइड परेड

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले आइतबार आयोजना गरेको गाईजात्रा ‘प्राइड परेड’ भव्य रूपमा आयोजना गरेका छन्।निरन्तर २२ वर्षदेखि गाईजात्राको दिनलाई आफ्नो गौरव दिवसका रूपमा मनाउँदै आएका उनीहरूले यसलाई अस्तित्व र पहिचानको प्रतीकका रूपमा स्थापित गरेका छन्।

काठमाडौंको नक्साल नारायणचौरमा भेला भएका समूदायका व्यक्तिहरुले विभिन्न जातजातिका पोशाक र पश्चिमा फेसनमा सजिएर प्राइड परेडमा सहभागिता जनाएका थिए ।

यसपटक भने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले दुई फरक-फरक ठाउँबाट र्‍याली निकाले । मायाको पहिचान नामक संस्थाले ठमेलको कर्मचारी सञ्चयकोष भवनबाट र नील हिरा समाजले नारायणचौर नक्सालबाट र्‍याली निकालेका छन् ।

दुवै ठाउँबाट निकालिएको र्‍याली भने वसन्तपुरमा गएर टुंगिएको थियो । र्‍यालीपछि सांगीतिक कार्यक्रमसमेत गरिएको छ । उनीहरूले गाईजात्राको अवसरमा बर्सेनि गाईजात्रा परेड गर्ने गरेका छन् ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०८२ श्रावण २५

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०८२ श्रावण २५

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०८२ श्रावण २५

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP