२०८२ फाल्गुन २५
March 9, 2026, Monday

जनकपुर – जयनगर रेल सेवा चाँडै नै सञ्‍चालमा आउने मन्त्री यादवको जिकिर

जनकपुर – जयनगर रेल सेवा चाँडै नै सञ्‍चालमा आउने मन्त्री यादवको जिकिर

जनकपुर : शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघले रेल सञ्‍चालनमा ल्याउन माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले अध्यादेश ल्याएर जयनगर जनकपुरधाम रेल सञ्‍चालन गर्ने जनाएकी छिन

राष्ट्रिय सभाबाट  विधेयक फिर्ता भइसकेको कारण चाँडै नै अध्यादेशमार्फत रेल सञ्‍चालनमा ल्याउने गरी तयारी भइरहेको उल्लेख गरेकी छन्। मन्त्रि यादबले उद्योग वाणिज्य संघको माग सम्बोधन गर्दै विवाह पञ्चमीदेखि नै सञ्‍चालनमा ल्याउने बताएकी छन् । रेल मात्र नभई अन्य यातायात तथा पुर्वाधारसहितका विकास निर्माणका कार्य तिव्र गतिमा अघि प्रतिबद्दता समेत मन्त्रि यादबले गरेकी छन् ।

विकासको काममा कुनै कसर नछोडने प्रतिबद्धता जनाउँदै मन्त्री यादवले गठबन्धनको यो सरकारको १४ महिनाको अवधिमा रोकिएका र अवरुद्ध रहेका सम्पूर्ण यातायात तथा पुर्वाधार सम्बन्धी कार्य पुरा गर्ने बताएकी छन् ।

 

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ कार्तिक ५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ कार्तिक ५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ कार्तिक ५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP