आइतबार देखिको अविरल वर्षाका कारण पहिरोले देशका अधिकांश राजमार्गसहित कर्णाली राजमार्ग अवरुद्ध गरेको छ ।
कर्णाली राजमार्ग अन्र्तगत सुर्खेत जुम्ला सडक खण्डको सुर्खेत देखि कालिकोट सम्म बुधबार पहिरो हटाइ गाडी सुचारु भएका छन् तर कालिकोट जुम्ला खण्डको पिलीमा ठुलो पहिरो गएकाले तत्काल राजमार्ग खुल्ले अवस्था छैन ।
पिलीमा धेरै ठुलो पहिरो गएको र खोल्न प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायले जानकारी दिएका छन् । बुधबार आर्चाय आफै नेपाली सेना, नेपाल प्रहरी, स्थानीय सहित राजर्माग खुलाउन पिलि पुग्नु भएको थियोे । राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुका यात्रुहरुलाइ सास्ती भएको छ ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...