काठमाण्डौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितको यथासिघ्र उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका छन्।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री देउवाले गृहमन्त्री खाणलाई बाढीपहिरो प्रभावितलाई उचित ब्यबस्थापन र राहतको व्यवस्था गरि उद्धार गर्न गर्न पनि निर्देशन दिएका छन्।
गत शनिबारदेखि मुलुकका अधिकांश क्षेत्रमा लगातार पानी परिरहेकाले खोला तथा नदीहरूमा बाढी को जोखिम अझै बढेको छ। महाकाली र सेतीलगायत नदीले कटान गरेको छ भने बस्तीमा बाढी पसेको छ। जसका कारण जनजीवन प्रभावित हुनुका साथै धानबालीमा समेत धेरै क्षति पुर्याएको छ।
कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन गरेका छन् ।...
कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...
कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ...