२०८२ फाल्गुन ४
February 16, 2026, Monday

नेपाल-भारतको फुटबलमा नयाँ रेकर्ड

नेपाल-भारतको फुटबलमा नयाँ रेकर्ड

एक्सचेन्जका युरोकप- २०२० को दौरानमा इन्टरनेट ट्राफिक (एनपीआईएक्स)ले राखेको रेकर्डलाई नेपाल र भारतबीचको खेलले तोडेको छ ।यसअघि असार १५ गते युरो कपअन्तर्गत राउन्ड १६ का फ्रान्स र स्विजरल्यान्ड तथा इङ्ल्यान्ड र जर्मनीबीच भएको दिनमा इन्टरनेट खपत प्रतिसेकेन्ड ४९.८८९ जीबी को नयाँ रेकर्ड बनेको थियो ।

उक्त्त खेलको पहिलो हाफपछि प्रतिसेकेन्ड ५४.४४० गिगाबिट्ससम्म इन्टरनेट ट्राफिक पुगेको थियो भने रेकर्ड देशबाहिरबाट आएको र नेपालबाट विदेश गएको बाहेकको ब्यान्डविथ खपत हो । नेपालका विभिन्न एपहरुले सेवा भिडियो सेवा दिँदा स्थानीय ब्यान्डविथ खपत बढेको हो ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ आश्विन २६

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ आश्विन २६

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ आश्विन २६

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP