२०८२ मंसिर २४
December 10, 2025, Wednesday

जिप दुर्घटना हुँदा २ विद्यार्थीको मृत्यु, ३ घाइते

जिप दुर्घटना हुँदा २ विद्यार्थीको मृत्यु, ३ घाइते

काठमाडौँ :  सल्यानको शारदा नगरपालका २ बाङ्गेसल्लास्थित राप्ती राजमार्गमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । राजमार्गमा गुडिरहेको जिप अनियन्त्रित भई दुर्घटना हुँदा रुखको छहारीमा बसिरहेका पाँच विद्यार्थीलाई ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट घाइते २ विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको हो । अन्य तीन जनाको भने उपचार जारी छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०७८ आश्विन १५

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७८ आश्विन १५

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०७८ आश्विन १५

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP