जापानमा आज ६.१ म्याग्निच्युडको ठुलो भुकम्प गएको छ । भुगर्भ विभागको अनुसार जापानको सामुद्रिक क्षेत्रमा केन्द्रिविन्दु भएर शक्तिशाली भुकम्प गएको हो ।
भुकम्पले मानविय क्षति भने नभएको अधिकारीहरुले जनाएका छन् । भुकम्प जापानको समय अनुसार २ बजेर २ मिनेटमा भुकम्प आएको विभागले जनाएको छ ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...