काठमाण्डौं : पछिल्लो २ वर्षदेखि कोरोना भाइरसले विश्वभर फैलिएको छ । कोरोनाबाट संसारभर लाखौको मृत्यु भइसकेको छ । हालसम्म विश्वभर २० करोड ९२ लाख ४६ हजार ९ सय ९० जना संक्रमित निको भएका छन् । त्यस्तै सोहि अवधिमा २३ करोड २६ लाख ११ हजार ६ सय ४१ जना हालसम्म संक्रमित भएका छन् ।
त्यस्तै, ४७ लाख ६२ हजार १ सय ६० जनाको हालसम्म संक्रमणबाट मृत्यु भएको छ। १ करोड ८६ लाख २ हजार ४ सय ९१ जना संक्रमितको उपचार भैरहेको छ । वल्डोमिटरको अनुसार ९३ हजार ८१ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैहरेको छ ।
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...