२०८२ फाल्गुन २५
March 9, 2026, Monday

पोखरा महानगर समितिको सह-सचिवमा संघर्स कोइरालाको उम्मेद्बारी दर्ता

पोखरा महानगर समितिको सह-सचिवमा संघर्स कोइरालाको उम्मेद्बारी दर्ता

 

पोखरा : नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा पोखरा महानगर कार्यसमिति सह -सचिव पदमा संघर्स कोइरालाले उम्मेद्बारी दर्ता गरेका छ्न। लामो समय विद्यार्थी राजनीतिमा रहेका कोइराला निवर्तमान नेविसघं कास्कीका सचिब रहेर बिद्यार्थी राजनीतिमा आफ्नो राम्रो पहिचान बनाइसकेका छ्न ।

बेलायतबाट स्नातक गरेका कोइरालाले हाल एमपी जि डिमा स्नातकोत्तर गर्दै छ्न । विद्यार्थी राजनीतिमा बौद्धिक नेता भनेर चिनिने कोइरालाले महानगर कार्यसमिति सह – सचिबमा दिएको उम्मेद्बारी सम्पुर्ण युवाहरुको प्रतिनिधित्व गर्दै दिएको बताएका छ्न । मनोनयन दर्तापछि कोईरालाले भने ‘मेरो उमेदवारी अग्रज लाई सम्मान, युवालाई प्रोत्साहन ,युवा नेतृत्व स्थापित गर्नका निम्ति हो ।’

उम्मेद्बारी दर्ता गर्दै कोइरालाले भने ‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन’, भन्ने प्रतिबद्धता सहित पोखरा महानगर समितिको सह -सचिवमा आफुले बिजय हुने बिश्वास रहेको बताएका छ्न ।

गतिशिल ,सबल ,सुदृढ सङ्गठन निर्माणका लागि नै  उम्मेद्बारी रहेको हुदा कोइरालाले शुभेच्छुकहरु,क्षेत्रिय प्रतिनिधिज्युहरुलाई आफुलाई अमुल्य मत प्रदान गरी युवाहरुलाई प्रोत्साहन गर्न समेत अनुरोध गरेका छ्न । सम्पुर्ण जनताको सहयोग आफुलाई रहेको हुँदा काङ्ग्रेसको महानगर समितिमा बिजय भएपछि जिम्मेवारपुर्वक सबै युवाहरुको प्रतिनिधित्व गरेर काम गर्ने र आउने स्थानीय निर्वाचनमा महानगरमा काङ्ग्रेसलाई बिजय गराउने गरेर आफुले संगठन निर्माण गर्दै काङ्ग्रेस लाई बलियो बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ आश्विन ८

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ आश्विन ८

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ आश्विन ८

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP