काठमाडौं: कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले राजीनामा दिएका छन् । उनले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाएका हुन् ।
पछिल्लो राजनीतिक अवस्था, उतार चढाव र आफ्नै व्यक्तिगत समस्याका कारण कर्णाली प्रदेश योजना आयोगको सदस्यबाट राजीनामा दिनुपरेको उनले बताएका छन् ।
उनले प्रदेश सरकार र योजना आयोगले आवश्यक ठानेमा आफू नीति र योजना निर्माणमा स्वयंम्सेवी रुपमा भने सहयोग गर्ने उल्लेख गरेका छन् ।
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...
कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...