२०८२ फाल्गुन ४
February 16, 2026, Monday

थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टी, ११ जनाको मृत्यु

थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टी, ११ जनाको मृत्यु

काठमाडौं : आज नेपालमा १ हजार ५ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । त्यस्तै संक्रमणबाट आज थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा आज थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ८१ हजार ९ सय ८९ पुगेको छ । त्यस्तै, आज १ हजार ६ सय ८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४५ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १६ सय ६५ पिसीआर र ३ सय ४६ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ भाद्र ३१

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ भाद्र ३१

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ भाद्र ३१

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP