काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबारआफू निर्वाचित भएको जिल्ला झापा जाँदै छन् ।
बिर्तामोडमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न ओली झापा जान लागेका हुन्। दिउँसो १ बजे उनले पार्टीका कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ। ओली आजै काठमाडौँ फर्कने कार्यक्रम छ।
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...