२०८२ फाल्गुन २५
March 9, 2026, Monday

राष्ट्रपति भण्डारीद्वारा तीन वटा अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा   तीन वटा अध्यादेश जारी

१५ जेष्ठ २०७८, कोशीपारी अनलाइन /काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी तीन वटा अद्यादेश जारी गरेकी छिन् । राष्ट्रपतिको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को बजेट अध्यादेशबाट जारी गरेको हो। भण्डारीले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन्।

राष्ट्रपतिले तीन वटै अध्यादेश जारी गरे सँगै अर्थमन्त्री विष्णु प्रसाद पौडेल बजेट भाषणका लागि सिहंदरवार पुगेका छन् । यस वर्ष सरकारले अध्यादेशबाट बजेट सार्वजनिक गरेको हो ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ जेष्ठ १५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP