२९ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता /रामेछाप
रामेछाप जिल्लामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भएका छन् । एकै दिन रामेछापका ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्थली नगरपालिकामा ५०, दोरम्बा गाउँपालिकाका ११ जना र रामेछाप नगरपालिकाका ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले आज थपिएको संख्यासँगै कोरोनाको दोस्रो लहर अन्तर्गत जिल्लामा संक्रमितको संख्या १७९ जना पुगेको बताए । जिल्लाको सबै भन्दा बढी संक्रमित मन्थली नगरपालिकामा देखिएका छन् ।
कोशीपारी अनलाइनमंसिर २०, काठमाडौं नेपालका कम्तिमा ६१ अस्पतालमा जेरियाट्रिक (ज्येष्ठ नागरिक) बेड स्थापनासहित १० भन्दा बढी चिकित्सक जेरियाट्रिक्स विशेषज्ञका रूपमा...
कोशीपारी अनलाइन मंसिर १६, काठमाण्डौं काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहका पिता डा. रामनारायण साहको निधनप्रति उज्यालो नेपाल पार्टीले गहिरो दुःख...
कोशीपारी अनलाइन मंसिर १६, काठमाण्डौं बाजुरा । जिल्ला अस्पताल बाजुराको स्वास्थ्य समस्या सुधारका निम्ति बाजुराका सामाजिक अभियान्ता हेमराज थापा नेतृत्वको...