२०८२ फाल्गुन २५
March 9, 2026, Monday

सिंगटी हाइड्रो इनर्जीको शेयर अर्को साता देखि कारोबारमा आउने ।

सिंगटी हाइड्रो इनर्जीको शेयर अर्को साता देखि कारोबारमा आउने ।

कोशीपारी अनलाईन, काठमाडौँ- सिंगटी हाइड्रो इनर्जीको शेयर सूचीकण प्रकृया अघि बढेको छ । कम्पनीको शेयर सूचीकरणको लागि कागजातहरु सिडिएस एण्ड क्लियरिङ्गमा पुगेको छ।

कम्पनीको शेयर डिम्याट खातामा आएपछि नेप्से र कम्पनीबीच सूचीकरण सम्बन्धी सम्झौता भई कम्पनीको शेयर अर्को साता नेप्सेमा सूचीकृत भएर त्यहि साता देखि नै कारोबारमा आउने देखिन्छ।

गत आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रूपैयाँ छ। त्यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्यूनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्न सक्ने देखिन्छ।

Related News

नेपाल स्टक एक्सचेन्जद्वारा ब्रोकरका लागि अनिवार्य आईटी अडिट व्यवस्था लागू
नेपाल स्टक एक्सचेन्जद्वारा ब्रोकरका लागि अनिवार्य आईटी अडिट व्यवस्था लागू
  • २०७८ बैशाख ९

कोशीपारी अनलाइन फागुन १९, काठमाण्डौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित र विश्वसनीय बनाउन ‘आईटी अडिट...

सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • २०७८ बैशाख ९

कोशीपारी अनलाइन फागुन ११, काठमाण्डौं सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत...

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ बैशाख ९

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

TOP