काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य स्थिर रहेको छ र तोलाको एक लाख ९३ हजार ३०० मा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि सुन तोलाको एक लाख ९३ हजार ३०० मा नै कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ४० रुपैयाँले घटेर तोलाको २२७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कोशीपारी अनलाइन मंसिर १८, काठमाण्डौं नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका...
कोशीपारी अनलाइन मंसिर १७, काठमाण्डौं आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...
कोशीपारी अनलाइन संवाददाता मंसिर १४, काठमाण्डौं एमीबिएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बिक्री आजदेखि खुला गरिएको...