२०८२ फाल्गुन २८
March 12, 2026, Thursday

रामेछाप प्रहरी द्धरा एक थान भरुवा बन्दुक बरामत

रामेछाप प्रहरी द्धरा एक थान भरुवा बन्दुक बरामत

रामेछाप । रामेछाप प्रहरीले एक थान भरुवा बन्दुक बरामत गरेको छ । गोश्वार प्रहरी चौकि बाट खटिएको गतिले सनिबार अवैध बन्दुक फेला पारेको हो ।
नियतिमत गस्तिको लागि प्रहरी सहायक निरिक्षक जगत बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले रामेछापको दोरम्बा गाउँपालिका वडा नं. ४ ओख्रेनी जंगलबाट सो भरुवा बन्दुक फेला परेको रामेछाप प्रहरीले जनाएको छ ।
बरामद गरीएको बन्दुक गोश्वाराबाट चौकीमा ल्याई राखिएका रामेछाप प्रहरीले जारी गरेको प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

Related News

त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ...

दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी
दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा...

इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
  • २०७७ चैत्र २३

कोशीपारी अनलाइन संवाददाता फागुन २७, काठमाण्डौं परराष्ट्र मन्त्री बाला नन्द शर्माले इजरायलमा कृषि क्षेत्रमा कार्यरत नेपाली कामदारहरूको सुरक्षाबारे विभिन्न टिकाटिप्पणी...

TOP